Wednesday November 6, 2024  |    | 
    | Preeti to Unicode | Unicode to Preeti | Roman to Unicode | Date Converter

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमको सूचना सूचना

IMG

आशन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदाता नामावली अद्यावधिक (दावि विरोध समेत) कार्यक्रम २०७९ सञ्चालन भै रहेको छ ।

निर्वाचन आयोगले मिति २०७९।०४।१९ गते सम्म दर्ता भै २०७९।०८।०३ गते सम्म १८ वर्ष उमेर पुगेका मतदाताहरुको मतदाता नामावली मिति २०७९।०५।१२ गते आ-आफ्नो वडा कार्यालयमा प्रकाशन हुदैछ आफ्नो विवरण हेरी तोकिएको मिति र स्थानमा प्रमाण सहित अद्यावधिक  गर्न गराउनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

                                

कमेन्ट गर्नुहोस्