नेपालको संविधानको भाग १३ धारा १६८ (९) अनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरि प्रदेश मन्त्रिपरिषद गठन गर्नेछ व्यवस्था गरिएको छ ।
साभार: onlinekhabar